सरकारी राहत कोषमा सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट, रामेछापका भगवान कार्की पक्राउ

  • आइबार​ १४ भौ २०८३ ०६:१९ AM
काठमाडौं । बाढी प्रभावितलाई सहयोग गरेको भन्दै च्याट जीपीटीबाट नक्कली स्टेटमेन्ट तयारी गरी भ्रम सिर्जना गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन् । उनले सरकारले सार्वजनिक गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट पेस गरेका