शव व्यवस्थापनमा आफन्तको अनुमति नलिइएको गुनासो गम्भीर : कांग्रेस

  • आइबार​ १४ भौ २०८३ ०६:२० AM
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढी प्रभावित भोटेकोशी र त्रिशूली क्षेत्रमा फेला परेका शवको व्यवस्थापन तथा त्यसबाट फैलिएको दुर्गन्ध गम्भीर चुनौती बन्दै गएको बताएका छन्। कांग्रेस कार्यालयमा आयोजित बैठकमा विपद्पछिको प्रतिकार्य र पार्टीको भूमिकाबारे धारणा राख्दै उनले शव व्यवस्थापनका क्रममा कतिपय अवस्थामा आफन्तको अनुमति नलिइएको गुनासोसमेत आएको बताए । उनले भने,‘फेला… Continue reading शव व्यवस्थापनमा आफन्तको अनुमति नलिइएको गुनासो गम्भीर : कांग्रेस