प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नक्कली स्टेटमेन्ट बनाएर ठगी गर्ने एक जना पक्राउ

  • आइबार​ १४ भौ २०८३ ०६:४७ AM
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा आफ्नै क्यूआर कोड राखेर रकम संकलन गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२, ठेसेका ३२ वर्षीय भगवान कार्की रहेका छन् । प्रहरीका अनुसार कार्कीले बाढीबाट प्रभावित नागरिकको… Continue reading प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नक्कली स्टेटमेन्ट बनाएर ठगी गर्ने एक जना पक्राउ