काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि हालसम्म ७३५ जनाको शव फेला परेको छ भने २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् । प्रहरीमा अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार २८३ जना प्रहरी परिचालन गरिएको छ । बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २५, गोरखामा ५८,… Continue reading बाढी अपडेट : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार