काठमाडौँ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव तथा चलचित्र विकास बोर्डका सदस्य-सचिव सबिन सिंह चौधरी, बोर्ड सदस्य सन्तोष बाबु लोहनी तथा बोर्डका कर्मचारीहरूको उपस्थितिमा अध्यक्ष डिसीलाई बिदाइ गरिएको हो । डिसी २०८१ भदौ १३ गते चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । उनी बोर्डका १८औँ अध्यक्ष हुन् । तत्कालीन प्रधानमन्त्रीContinue reading "उपलब्धिमूलक दुई वर्षपछि चलचित्र विकास बोर्डबाट बिदा भए दिनेश डिसी"