काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला नौ हजार पाँच सय रुपैयाँले घटेको हो । महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार रुपैयाँ निर्धारण गरेको छ । यो मूल्यमा सुन प्रतिदश ग्राम दुई लाख ६४ हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यसअघि भदौ १२ गते छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार पाँच सय रुपैयाँ कायम भएको थियो । दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला नौ हजार पाँच ... The post सुनचाँदी दुवैको मूल्य घट्यो, सुन प्रतितोला ३ लाख ९ हजार appeared first on Kalika Khabar.