काठमाडौं । रसुवाको स्याफ्रुबेँसी प्रहरी चौकीमा कार्यरत प्रहरी हरेन्द्र यादव बाढीमा परी बेपत्ता भएका छन् । नवलपरासी, प्रतापपुर गाउँपालिका–८, डिबनी निवासी यादव बाढीपछि सम्पर्कविहीन भएका हुन् । हरेन्द्रका दाइ सुरेन्द्र यादव पनि नेपाल प्रहरी तनहुँमा कार्यरत