गोरखा कारागारमा डेंगु र भाइरल ज्वरो, ३० कैदीबन्दी संक्रमित
आइबार १४ भौ २०८३ ११:०७ AM
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ १४ गते । गोरखा कारागारमा डेंगु र भाइरल ज्वरो फैलिएको छ । कैदीबन्दीमा लगातार ज्वरो आउने तथा स्वास्थ्य समस्या देखिएपछि आइतबार गरिएको स्वास्थ्य परीक...