गोरखामा आगलागी हुँदा एक घर जलेर नष्ट

  • आइबार​ १४ भौ २०८३ ११:२४ AM
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ १४ गते । गोरखामा आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आइतबार बिहान करिब ४ बजे अचानक घरमा आगलागी हुँदा गोरखा नगरपालिका–३, नारेश्वरमा...