सप्तकोशीका सहायक नदीमा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
आइबार १४ भौ २०८३ ११:२९ AM
जयकृष्ण यादवइनरुवा, भदौ १४ गते । सप्तकोशीका माथिल्लो क्षेत्रमा रहेका सहायक नदीमा पानीको बहाव बढेपछि कोशी क्षेत्रमा स्थानीयलाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।जिल्ला प्रहरी कार...