काठमाण्डु– आइतबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ आज तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको हो । शुक्रबार ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख ९ हजारमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १