काठमाडाैं । नेपाली काँग्रेसका नेता तथा संसदीय दलका पदाधिकारी सम्मिलित टोलीले बाढी र पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी सरकारको ध्यानाकर्षण गराएको छ । नुवाकोटको विदुर, देवीघाट लगायतका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले त्यहाँको अवस्था कल्पनाभन्दा बाहिर र भयावह रहेको बताएका हुन् । नेपाली काँग्रेस संसदीय दलको तर्फबाट प्रमुख सचेतक, सांसदहरू