बाढी प्रभावित विद्यार्थी र विद्यालयका लागि ग्रेस इन्टरनेसनलको २५ लाख सहयोग

  • आइबार​ १४ भौ २०८३ ०५:२७ AM
काठमाडौँ / ग्रेस इन्टरनेसनलका सह–संस्थापक एन्ड्रयू पौडेलले बाढी प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन तथा क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा विशेष पहल गर्न सरकारसँग आग्रह गरेका छन्। पौडेलले शिक्षामन्त्रीसँग