बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा निरन्तर

  • आइबार​ १४ भौ २०८३ ०५:३९ AM
काठमाडौँ / नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क सेवा निरन्तर उपलब्ध गराउने भएको छ ।कम्पनीले प्रभावित क्षेत्रका सेवाग्राहीलाई भ्वाइस