काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गर्नुभएको छ । उनी शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर पुगेका अर्थमन्त्री डा. वाग्लेले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमाण्ड पोस्ट’ पुगेर उद्धार तथा राहत वितरणमा भइरहेका कामहरूबारे जानकारी लिए । सो क्रममा उद्धार कार्यको नेतृत्व गरिरहेका