पद्यम ज्योति ग्रुपद्वारा बाढीपहिरो प्रभावितका लागि १ करोड सहयोग

  • आइबार​ १४ भौ २०८३ ०५:५९ AM
काठमाडौँ / विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि पद्यम ज्योति ग्रुपअन्तर्गतको स्याकार ट्रेडिङ कम्पनी प्रालिले १ करोड रुपैयाँ सहयोग गरेको छ। कम्पनीले