काठमाडौं । चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। आइतबार बिहान चिनियाँ जनमुक्ति सेनाका दुई वाई–२० विमानमार्फत उक्त सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ आवश्यक उपकरणसहित नेपाल आएका छन्। विमानस्थलमा आयोजित हस्तान्तरण कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ… Continue reading चीनद्वारा नेपाललाई ५० टन राहत सामग्री, चार सुरुङ उद्धार विशेषज्ञ पनि आए