काठमाडौं। नेपाल–चीन सीमाक्षेत्रमा पहिरोका कारण बनेको ‘बाध ताल’ करिब १ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ। सीजीटीएनका अनुसार एन्नेङ ग्रुपले शनिबार सम्म गरेको अनुगमनमा उक्त तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको पाइएको हो। यो क्षेत्रफल करिब १४ वटा मानक फुटबल मैदान बराबर हुन्छ। पहिरोका कारण नदीको बहाव थुनिएर बनेको उक्त… Continue reading नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको ताल १४ फुटबल मैदान बराबर : सीजीटीएन