काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराइरहेको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर दिने भएको छ। राहत वितरण तथा उद्धार कार्यको सहजताका लागि अर्को व्यवस्था नभए सम्मका लागि टेलिकमले सेवा जारी राख्ने जनाएको हो । यसअघि टेलिकमले आजसम्मका लागि (भाद्र १४) निःशुल्क भ्वाइस कल र प्रतिदिन २ जीबी डाटा… Continue reading बाढी प्रभावितलाई टेलिकमको राहत : निःशुल्क कल, डाटा र एसएमएस सेवा थपियो