B भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा जारी उद्धार, राहत तथा पुनःस्थापनामा नेपाललाई छिमेकी भारत र चीनसहित अन्तर्राष्ट्रिय समुदायले उल्लेख्य सहयोग उपलब्ध गराउन थालेका छन्। बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावितको उद्धार, राहत सामग्री व्यवस्थापन, सुरुङमा फसेकाको खोज तथा उद्धार र मृतकको पहिचानका लागि छिमेकी मुलुकले जनशक्ति तथा प्राविधिक सहयोग उपलब्ध गराएका छन् भने विभिन्न… Continue reading भोटेकोशी बाढीपछि उद्धार र राहतमा अन्तर्राष्ट्रिय साथ, कुन देशबाट कति आयो सहयोग ?