काठमाडौं । बाढी र पहिरोका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट महत्वपूर्ण विद्युतीय उपकरण सुरक्षित रूपमा निकाल्न सरकारले हेलिकप्टरमार्फत ‘स्पेशल फोर्स’ परिचालन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार पहिरो र माटोले पुरिएको आयोजनाको टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्स सुरक्षित रूपमा निकाल्न विशेष टोली… Continue reading त्रिशूली–३ ‘ए’का महत्वपूर्ण उपकरण निकाल्न हेलिकप्टरबाट ‘स्पेशल फोर्स’ परिचालन गरिँदै