काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि अपि पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीकी अध्यक्ष सिर्जना खड्काले तत्कालको खोज तथा उद्धारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रभावितको दीर्घकालीन पुनर्स्थापनाका लागि आवश्यकताअनुसार थप सहयोग गर्न कम्पनी तयार रहेको बताएकी छन्। अपि… Continue reading भोटेकोशी बाढी प्रभावितका लागि अपि पावरको ३५ लाख सहयोग