कृष्णभीरमा त्रिशूलीको बाढीले कटान गरेपछि नागढुङ्गा-मुग्लिन सडक अवरुद्ध

  • आइबार​ १४ भौ २०८३ ०४:३१ AM
काठमाण्डौ । त्रिशूली नदीमा जलसतह बढेपछि नागढुङ्गा(मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । धादिङको कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको बाढीले सडकलाई तलबाट कटान गरेपछि गाडी सञ्चालनमा रोक लगाइएको मुग्लिन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडकको केही भाग कटानमा परेको छ भने गाडी आवागमन जोखिमपूर्ण बनेको छ । आज बिहान भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचनापछिContinue reading "कृष्णभीरमा त्रिशूलीको बाढीले कटान गरेपछि नागढुङ्गा-मुग्लिन सडक अवरुद्ध"