काठमाडौँ । विनाशकारी बाढीपीडितको राहत र उद्धारका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषु को नाममा भ्रम फैलाएर ठगी गर्ने एक व्यक्तलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं। २, ठोसे बस्ने ३२ वर्षीय भगवान कार्की रहेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कार्कीले आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धारContinue reading "प्रधानमन्त्री राहत कोषको नाममा ठगी, नक्कली भौचर बनाउने रामेछापका युवा पक्राउ"