बाढी प्रभावित नागरिकको आवतजावतका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

  • आइबार​ १४ भौ २०८३ ०५:११ AM
काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पु¥याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवाका लागि दुईवटा सवारीसाधन नुवाकोटतर्फ परिचालन गरिएको छ । महानगरपालिकाले आज बिहान ६ बजे काठमाडौंमा रहेका दुईवटा गाडी महानगर प्रहरीसहितको टोली लिएर नुवाकोटतर्फ प्रस्थान गरेका हुन् । बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा अलपत्र परेका नागरिकलाई आवश्यकContinue reading "बाढी प्रभावित नागरिकको आवतजावतका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा"