देश संकटमा छ : पीडितको आँसु पुछ्ने हात बनौँ

  • आइबार​ १४ भौ २०८३ ०४:४१ AM
काठमाडौं । नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ । कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै आँखाअगाडि