आगलागीपछि बन्द बिर्तामोडको भाटभटेनी फेरि सञ्चालनमा

  • आइबार​ १४ भौ २०८३ ०४:५१ AM
झापा । आगलागीका कारण करिब एक वर्षदेखि बन्द रहेको झापाको बिर्तामोडस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ। पुनर्निर्माण तथा आवश्यक व्यवस्थापनको काम पूरा भएपछि स्टोर आइतबारदेखि ग्राहकका लागि खुला गरिएको हो। गत वर्ष भदौ २४ गते भएको