पहिरोले लुम्बिनी–रारा राजमार्ग अवरुद्ध

  • आइबार​ १४ भौ २०८३ १०:४६ AM
सहदेव बस्नेतजाजरकोट, भदौ १४ गते । गत रातिदेखि परेको अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा पहिरो जाँदा लुम्बिनी–रारा राजमार्ग अवरुद्ध भएको छ ।भेरी नगरपालिका–२, रिसाङमा...