भोटेकोसी बाढी : मृतकको संख्या ७३४ पुग्यो, २४ भन्दा बढी अझै सम्पर्कविहीन

  • आइबार​ १४ भौ २०८३ ०४:४९ AM
काठमाण्डु – भोटेकोसी नदीमा आएको भीषण र विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७३४ पुगेको छ । आइतबार बिहान ९ बजेसम्म ७३४ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै शव चितवनमा भेटिएको छ । रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा