काठमाण्डु– चीनले भाेटेकाेसी बाढी पिडितका लागि ५० टन आपत्कालीन राहत सामग्री पठाएको छ। चीनको पीएलए वायुसेनाका दुईवटा वाई–२० कार्गो विमानमार्फत ल्याइएको राहत सामग्री आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। चिनियाँ दूतावासका अनुसार बिहान करिब ७ बजे विमानमार्फत १३ हजार २०० थान आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको हो। राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ