बाढी पीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख दुई हजार सहयोग

  • आइबार​ १४ भौ २०८३ ०२:३५ AM
दमौली । नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ रु एक लाख दुई हजार ८३ प्रदान गरेको छ । शाखाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा शव व्यवस्थापनका लागि निःशुल्क एम्बुलेन्स सेवाका साथै शव व्यवस्थापनका निम्ति आवश्यक पर्ने सामग्री पनि हस्तान्तरण गरेको शाखाका सभापति कृष्णप्रसाद गौतमले जानकारी दिए । तनहुँ रेडक्रसले आफू मातहतका पालिका शाखा,