बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्री वाग्लेले के–के गरे ?

  • आइबार​ १४ भौ २०८३ ०४:३८ AM
नुवाकोट । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरेका छन् । उनी शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर आइपुगेका थिए । विदुरमा उनले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमाण्ड पोस्ट’ पुगेर उद्धार तथा राहत वितरणमा भइरहेका कामहरूबारे जानकारी लिए । सो क्रममा उद्धार कार्यको नेतृत्व गरिरहेका