तोलामै ९५ सयले घट्यो सुनको भाउ

  • आइबार​ १४ भौ २०८३ ०४:५२ AM
आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६४ हजार ९ सय २० रुपैयाँ तोकिएको छ The post तोलामै ९५ सयले घट्यो सुनको भाउ appeared first on Businesspana.