सुरुङ उद्धार र डीएनए परीक्षण टोलीसहित भारत सरकारले चौथो चरणको सहयोग पठाएको छ । पठाएका सामाग्रीहरु आइतवार बिहान नेपाललाई हस्तान्तरण गरिएको छ । भारतीय वायुसेनाको सी–१३० जे हर्कुलिस विमानमार्फत करिब ११ टन राहत सामग्रीसहित सुरुङ उद्धारका लागि भारतीय सेनाको १३ सदस्यीय प्राविधिक टोली नेपाल आएका छन् । टोलीले नेपालका उद्धार टोलीसँग समन्वय गरी सुरुङमा फसेकाको