बाढी प्रभावित क्षेत्रका नागरिकलाई अर्थमन्त्रीको ढाडस -‘ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिँदैनौं’

  • आइबार​ १४ भौ २०८३ ०४:५४ AM
नुवाकोट । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्धार, राहत, उपचार र पुनर्स्थापनाका लागि सरकारले स्रोतसाधनको अभाव हुन नदिने बताएका छन्। शनिबार बिहान नुवाकोटको सदरमुकाम विदुर पुगेका अर्थमन्त्री वाग्लेले नेपाली सेनाको नेतृत्वमा सञ्चालित राहत तथा उद्धार कमाण्ड पोस्टको निरीक्षण गरी उद्धार तथा राहत वितरणको अवस्थाबारे जानकारी लिएका हुन्। सो… Continue reading बाढी प्रभावित क्षेत्रका नागरिकलाई अर्थमन्त्रीको ढाडस -‘ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिँदैनौं’