काठमाडौं । बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धारका लागि गरिएको ड्रिलिङमा आंशिक सफलता प्राप्त भएको छ । ड्रिलिङका क्रममा सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान भएपछि सुरुङभित्र क्यामेरा र अक्सिजन पठाउने प्रयास सुरु गरिएको छ । घटनास्थलबाट प्राप्त जानकारीअनुसार ड्रिलिङमार्फत सुरुङसम्म पुग्ने प्वाल बनेपछि त्यसबाट क्यामेरा पठाएर भित्रको अवस्थाबारे… Continue reading त्रिशूली–३ ‘ए’ को सुरुङमा ड्रिलिङबाट ‘क्राउन’ पहिचान, अक्सिजन पठाउन थालियो