भोटेकोशी बाढीबाट उद्धार गरिएका नागरिक होल्डिङ सेन्टरमा (तस्बिरहरु)

  • आइबार​ १४ भौ २०८३ ०५:१० AM
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार गरिएका बाढी प्रभावित तथा जोखिममा परेका नागरिकलाई नुवाकोटस्थित होल्डिङ सेन्टर (तामाङ प्लाजा) मा राखिएको छ । उद्धार गरिएका नागरिकलाई तत्कालका लागि तामाङ प्लाजामा अस्थायी रूपमा राखेर खाना तथा आवश्यक सहयोग उपलब्ध गराइएको छ ।बाढी प्रभावितको अवस्था बुझ्ने, सुरक्षित स्थानमा राख्ने तथा आवश्यक राहत उपलब्ध गराउने काम भइरहेको छ ।… Continue reading भोटेकोशी बाढीबाट उद्धार गरिएका नागरिक होल्डिङ सेन्टरमा (तस्बिरहरु)