काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । सडक भासिएपछि दुवैतर्फको यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । The post कृष्णभीरमा सडक भासियो, मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध appeared first on Kalika Khabar.