विराटनगरमा तार जोड्ने क्रममा करेन्ट लाग्दा राजवंशीको मृत्यु

  • आइबार​ १४ भौ २०८३ ०३:२२ AM
विराटनगर  : विराटनगरमा मुसाले काटेको विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का अन्दाजी ४५ वर्षीय मनोजकुमार राजवंशी रहेका छन् । राजवंशी विराटनगर महानगरपालिका–१३ स्थित साल्ट ट्रेडिङ