भारतबाट चौथो चरणको राहत सामग्रीसहित प्राविधिक टोली नेपाल आइपुग्यो

  • आइबार​ १४ भौ २०८३ ०४:०२ AM
काठमाण्डु –भारतले चौथो चरणमा राहत सामग्रीसहित प्राविधिक टोली नेपाल पठाएको छ । भारत सरकारले पठाएको चौथो चरणको राहत सामग्री आइतबार बिहान नेपाल सरकारलाई हस्तान्तरण गरिएको भारतको विदेश मन्त्रालय जनाएको छ । विदेश मन्त्रालयले आफ्नो सामाजिक सञ्जालमा चौथो चरणमा कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट र सरसफाइसम्बन्धी सामग्रीसहितका राहत सामग्री रहेको जनाएको छ । त्यस्तै, भारतबाट