आइएमई ग्रुपद्वारा बाढी प्रभावितको सहयोगार्थ १० करोड रुपैयाँ प्रदान

  • आइबार​ १४ भौ २०८३ ०३:४८ AM
आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग प्रदान गर्ने भएको छ । आइएमई ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरु ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स The post आइएमई ग्रुपद्वारा बाढी प्रभावितको सहयोगार्थ १० करोड रुपैयाँ प्रदान appeared first on Businesspana.