त्रिशूली नदीको बहाप बढ्दा कृष्णभिरमा सडक भाँसियो काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध

  • आइबार​ १४ भौ २०८३ ०३:१४ AM
काठमाडाैं। मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढ्दा सडक अवरुद्ध भएको हो । धादिङकी प्रमुख जिल्ला अधिकारी अनुसार त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको छ । बाढीले कटान गरेपछि सडक केही भासिएको छ । आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही… Continue reading त्रिशूली नदीको बहाप बढ्दा कृष्णभिरमा सडक भाँसियो काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध