पहिचान नखुलेका शव गाड्न हतार नगर्न सचिव निरौलाको सुझाव
आइबार १४ भौ २०८३ ०२:२० AM
विराटनगर : भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवार अझै आफन्तको खोजीमा छन्। कोही जीवित भेटिने आशामा छन्, कोही कम्तीमा शव भेटिए अन्तिम संस्कार गर्न पाइयोस् भन्ने प्रतीक्षामा। यही अवस्थामा पहिचान नखुलेका शव धमाधम गाड्न थालेपछि कोशी प्रदेशका