भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन

  • आइबार​ १४ भौ २०८३ ०२:३२ AM
भोजपुर :  भोटेकोशीमा आएको बाढीपछि रोजगारीका क्रममा रसुवा पुगेका भोजपुरका चार जना सम्पर्कविहीन भएका छन्। बाढीपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा टेम्केमैयुङ गाउँपालिका–९ का ३१