तमोर नदीमा ५५ मिटर लामो बेल ब्रिज तयार

  • आइबार​ १४ भौ २०८३ ०२:५४ AM
ताप्लेजुङ :  फक्ताङलुङ गाउँपालिकाका दुई वडालाई जोड्ने तमोर नदीमाथि मोटर गुड्ने बेल ब्रिज निर्माण सम्पन्न भएको छ। पुल तयार भएसँगै उत्तरी क्षेत्रका बस्तीमा यातायात आवागमन सहज हुने भएको छ।  फक्ताङलुङ गाउँपालिका–५ तापेथोक र वडा–६ लेलेप