मिक्लाजुङमा राति ४० मिटर तल खस्यो ट्याक्टर, चालकको ज्यान गयो

  • आइबार​ १४ भौ २०८३ ०३:०८ AM
विराटनगर :  मोरङको मिक्लाजुङमा कच्ची सडकबाट ट्याक्टर खस्दा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन्। मिक्लाजुङ गाउँपालिका–१ लोकडाँडास्थित शुके–जौवारी कच्ची सडकमा शनिबार राति करिब १० बजे दुर्घटना भएको हो। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको