एप्पलले आईफोन १८ सिरिजको मूल्य बढाउन सक्ने अपेक्षा गरिएको छ। र्याम र न्यान्ड मेमोरी चिपको मूल्य उल्लेख्य रूपमा बढेकाले आईफोन १८ सिरिजको मूल्य बढ्न सक्ने देखिएको हो। हालैका रिपोर्टअनुसार एप्पलले The post आईफोन १८ को मूल्य १०० डलरसम्म बढ्न सक्ने appeared first on Technology Khabar.