हिमचट्टान ताण्डवको दुष्प्रभाव

  • आइबार​ १४ भौ २०८३ ०८:०१ AM
विश्वव्यापी तापमान वृद्धि रोक्न विश्वव्यापी प्रयास नभए यस्ता ताण्डव दोहोरिने छन् । नेपालले आफ्नातर्फबाट अनुगमन, तयारी र सुरक्षित बसोबासको नीति कडाइसाथ लागु गर्नुपर्छ । साथै अन्तर्र...