सुस्ताको दुःखाइः नारायणीको सुसाइभित्र पक्की तटबन्धको पर्खाइ

  • आइबार​ १४ भौ २०८३ ०८:०३ AM
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, भदौ १४ गते । जब–जब बर्खायाम सुरु हुन्छ, नारायणी नदीमा पानीको बहाव मात्र बढ्दैन, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्तावासीको धड्कन पनि तीव्र बन्छ...