मस्तिष्क ऐजेरुको उपचार

  • आइबार​ १४ भौ २०८३ ०८:०९ AM
मस्तिष्कमा ऐजेरु पलाएको अवस्थालाई अङ्ग्रेजीमा ब्रेन ट्युमर भनिन्छ । क्यान्सरयुक्त र क्यान्सरविहीन गरी बे्रन ट्युमरलाई दुई भागमा वर्गीकरण गरिएको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा...